काँग्रेसको जलजलामा उम्मेदवार धेरै भएपछि मिलाउन सकस ः मतदानको तयारी

विकल्प न्यूज/बेनी असोज १० गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा नयाँ नेतृत्व चयन गर्न सकस परेको छ । सभापति सहित पदाधिकारीमा धेरैको उम्मेदवारी परेपछि मिलाउन सकस परेको हो । शनिबार सुरु भएको अधिवेशन आइतबार १२ बजे सम्म पनि मतदानको टुंगो हुनसकेको छैन । नेता र कार्यकर्ताहरु सहमतिमा नयाँ नेतृत्व चयन … Continue reading काँग्रेसको जलजलामा उम्मेदवार धेरै भएपछि मिलाउन सकस ः मतदानको तयारी